काठमाडौं । गत साउनदेखि नेपालमा फैलिएको डेंगुका कारण बिहिबारसम्म ५७ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप दुई जना डेंगु संक्रमितको निधन भएको छ । देशको सातै प्रदेश अन्तर्गतका ७७ जिल्लामा फैलिएको डेंगुका कारण हालसम्म ५१ हजार १७७ जना संक्रमित भैसकेका छन् ।




















प्रतिक्रिया