काठमाडौं । पुरानो वेबसाइट शुक्रबारबाट बन्द गरेको नेपाल स्टक एक्सचेन्जले आजबाट नयाँ वेबसाइट सञ्चालनमा ल्याएको छ ।
नेप्सेले सूचना जारी गर्दै नेप्सेको पुरानो वेबसाइट https://nepalstock.com/ मा अब उप्रान्त कुनै पनि तथ्यांकहरू अद्यावधिक नहुने जनाएको छ ।
हालसम्म परीक्षणका रूपमा सञ्चालन गरिँदै आएको नेप्सेको नयाँ वेबसाइट आइतबारबाट पूर्ण रुपमा सञ्चालनमा आएको हो ।




















प्रतिक्रिया