काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार गगन थापा चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रममा व्यस्त छन् । त्यसक्रममा उनले आज पनि आफ्नो निर्वाचन क्षेत्रका मतदतातसँग भेट गर्नुका उनीहरुका माग तथा गुनासा सुनेका छन् ।
उम्मेदवार थापा आज काठमाडाैं ४ मै पर्ने बूढानीलकण्ठ नगरपालिका वडा न. १० मा दोस्रो पटक घरदैलो कार्यक्रम पुगेका हुन् ।
तस्बिरमा हेर्नुहाेस् थापाकाे घरदैलाे

























प्रतिक्रिया