Logo

आजको तस्बिर

बूढानीलकण्ठ-१३ मा गगनकाे घरदैलो (फोटोफिचर)



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं-४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् । उनी ०७० र ०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

आमचुनाव नजिकिएसंगै थापाले घरदैलो अभियानलाई अझै तिब्रता दिएका छन् । बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ मा आज दोस्रो पटकको घरदैलो कार्यक्रम भैरहेको छ ।

थापालाई जित्न र भावी प्रधानमन्त्रीका रुपमा देख्नपाउ भनी मतदाताले सुभकामना दिएका छन् ।

प्रकाशित मिति : कार्तिक ३०, २०७९ बुधबार  १२ : ३५ बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।