काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं-४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् । उनी ०७० र ०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
प्रचारप्रसार गर्ने केहि समय मात्रै बाँकी रहँदा घरदैलो अभियानलाई तिब्रता दिएका छन् । बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ को घरदैलो कार्यक्रममा गगनलाई अभिनेता प्रदिप खड्काले पनि साथ दिएका छ ।
थापालाई जित्न र भावी प्रधानमन्त्रीका रुपमा देख्नपाउ भनी मतदाताले सुभकामना दिएका छन् ।



























प्रतिक्रिया