काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ मा सत्ता गठबन्ध उम्मेदवार मानुषी यमी भट्टराईलाई राप्रपा नेपालले समर्थन गरेको छ । राप्रपा नेपालका उम्मेदवार कुमार श्रेष्ठले मानुषीलाई समर्थन गरेका हुन् ।
प्रतिगमनविरुद्ध उभिनुपर्ने र यस क्षेत्रमा योग्य जुझारी उम्मेदवार मानुषी भएकाले आफूले समर्थन गरेको श्रेष्ठले वक्तव्यमार्फत उल्लेख गरेका छन् ।
नेपाल समाजवादी पार्टीका नेता मानुषी माओवादी केन्द्रको हसिया हथौंडा चुनाव चिह्न लिएर लडेकी छन् । यहाँ नेकपा एमालेबाट श्यामकुमार घिमिरे उम्मेदवार छन् ।




















प्रतिक्रिया