काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गरेका छन् ।
उनले भक्तपुरको युनिक नेपाल एकेडेमी लोकन्थलीबाट मतदान गरेका हुन् । देशभर उत्साहजन रुपमा मतदान भैरहेको निर्वाचन आयोगले जनाएको छ ।
राजनीति
४ मंसिर २०७९, आईतवार ०७:५६
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गरेका छन् ।
उनले भक्तपुरको युनिक नेपाल एकेडेमी लोकन्थलीबाट मतदान गरेका हुन् । देशभर उत्साहजन रुपमा मतदान भैरहेको निर्वाचन आयोगले जनाएको छ ।
प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार ०७:५६ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया