Logo

राजनीति

लमजुङको क्वोलासोथारबाट पृथ्वीसुब्बा गुरुङले गरे मतदान



लमजुङ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले उप-महासचिव पृथ्वीसुब्बा गुरुङले मतदान गरेका छन् ।

गुरुङले लमजुङको क्वोलासोथार गाउँपालिका स्थित बुद्धोदय मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । गुरुङ लमजुङबाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार रहेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार ०८:५८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।