Logo

प्रमुख समाचार

सिरहामा बुथ प्रतिनिधिबीच विवाद हुँदा ३ राउन्ड हवाईफायर



सिरहा । सिरहाको कर्जन्हा  नगरपालिका–६ स्थित मावि बडहरामालको मतदान केन्द्रमा निर्वाचन प्रतिनिधिबीच विवाद हुँदा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाईफायर गरेको छ । आइतबार बिहान ३ बजेतिर प्रतिनिधिबीच विवाद हुँदा ३ राउन्ड हवाईफायर गरेको हो । 

सिरहाका प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाका अनुसार नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रतिनिधिबीच विवाद हुादा मतपेटिका खोस्ने प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन ३ राउन्ड हवाईफायर गरिएको हो ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार ०९:१७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।