Logo

प्रमुख समाचार

राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी मतदान गनबाट वञ्चित



बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं बागलुङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका उम्मेदवार चित्रबहादुर केसी मतदान गर्नबाट वञ्चित भएका छन् ।

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–८ स्थायी ठेगाना रहेका केसीको बागलुङमा मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्न नपाएका हुन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार १०:२४   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।