Logo

प्रमुख समाचार

प्रधानमन्त्री देउवाले गन्यापधुरा पुगेर गरे मतदान



डडेलधुरा । प्रधानम एन्त्रीवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि मतदान गरेका छन् । उनले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोला पुगेर मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन ।

उनी डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पनि हुन् । आफूले मतदान गरेका तस्बिर सामाजिक सञ्जालमा राख्दै देउवाले आफूले मतदान गरेको जानकारी गराउँदै सबैलाई मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार १०:३५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।