Logo

राजनीति

उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालद्वारा मतदान



काठमाडाैं । नेपाल उद्याेग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मतदान गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा काठमाडौं विसालनगरस्थित मतदान केन्द्र पुगेर उनले आज मतदान गरेका हुन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार ११:०९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।