Logo

प्रमुख समाचार

तनहुँमा ११३ वर्षीया गोपीमायाले गरिन् मतदान



तनहुँ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि देशभर बिहानैदेखि मतदान भइरहेको छ । तनहुँमा ११३ वर्षीया महिलाले मतदान गरेकी छन् ।

भानु नगरपालिका–५ सेपाबगैंचास्थित महादेवता प्रावि मतदान केन्द्रबाट गोपीमाया पोखरेलले मतदान गरेकी हुन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार ११:४१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।