Logo

प्रमुख समाचार

कास्कीमा ६० प्रतिशत मत खस्यो



पोखरा । कास्कीमा शान्तिपूर्ण रुपमा मतदान सकिएको छ । निर्वाचन कार्यालय कास्कीले सौन्दर्य​ पूर्ण तरिकाले मतदान सकिएको र ६० प्रतिशत मत खसेको जनाएको छ ।

कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले कास्कीका २ गाउँपालिकाको मत परिणाम नआइसकेकाले प्रारम्भिक गणनामा ५८ देखि ६० प्रतिशत मत खसेको जनाए ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार १९:३६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।