काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी मतदातालाई धन्यवाद दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले आइतबार साँझ धन्यवाद दिएका हुन् । ‘तपाईं मतदातालाई हार्दिक धन्यवाद। तपाईंको मतको सधैँ कदर गर्छौँ’, ओलीले लेखेका छन् ।




















प्रतिक्रिया