Logo

प्रमुख समाचार

ललितपुर २ मा एमाले अघि, लौरो पछि



काठमाडौं । बिहान ६ बजे सम्म प्रतिनिधिसभा सदस्य अन्तरगत ललितपुर क्षेत्र नम्बर २ मा मतगणना गर्दा एमालेले अग्रता बढाएको छ ।

४ हजार ७ सय मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले १३१७ मत पाएका छन् । लौरो चिन्ह्रले ८९७ मत पाएको छ ।
यस्तै नेकपा एसका उम्मेदवार कृष्णलाल महर्जनले ७७७ मत पाएका छन् ।

यस्तै राप्रपाका उम्मेदवार रघुवर राज थापाले ६७८ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले ३९० मत पाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार ०७:४९   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।