Logo

प्रमुख समाचार

अपडेट : धनुषा ३ मा ६ सय मतगणना हुँदा एमालेको अग्रता



जनकपुरधाम । धनुषाको ३ नम्बर निर्वाचन क्षेत्रमा ६०० मतगणना हुँदा नेकपा एमालेले अग्रता लिएको छ ।

एमाले उम्मेदवार जुली महतोले २५७ मत पाउँदा जनमत पार्टीका उम्मेदवार शम्भू साहले १५५ मत पाएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उम्मेदवार अनिलकुमार झाले १३० मत पाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार ०८:१४   :  बजे

174
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।