Logo

राजनीति

झापा-३ : सिटौलाको सुरुवाती अग्रता, लिङदेन र स्वतन्त्र पार्टी पछ्याउँदै



झापा । झापा क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । 

त्यहाँ अहिलेसम्म २ सय मत गनिएको छ । २ सय मत गन्दा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले अग्रता लिएका छन् ।

उनले १०२ मत ल्याउँदा उनका प्रतिस्पर्धी राजेन्द्र लिङदेनले ४२ मत पाएका छन् । त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश पाठकले ३६ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार ०९:१८   :  बजे

279
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।