Logo

राजनीति

ललितपुर–३ मा एमाले अगाडि, पछ्याउँदै तोसिमा कार्की



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाल प्रारम्भिक मत गणनामा पछि परेकी छन् ।

ललितपुर–३ बाट सत्ता गठबन्धनबाट उम्मेदवारी दिएकी भुसालले २९६ मत पाएकी छन् । दोस्रो स्थानमा रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले ४९८ भोट ल्याएकी छन् ।

यो क्षेत्रमा नेकपा (एमाले)का अमृत खड्काले ५१३ मत सहित अग्रता लिएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार ०९:३६   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।