Logo

राजनीति

ललितपुर-२ मा एमालेको अग्रता कायमै



काठमाडौं । ललितपुर क्षेत्र नम्बर २ मा १० हजार ८८ मतगणना हुँदा एमालेका प्रेमबहादुर महर्जनले २९८० मत प्राप्त गरि अग्रता कायम राखेका छन् ।

त्यसैगरी हाम्रो नेपाली पार्टीका डा सुदिन शाक्यले २४९७ प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १४९० मत र सत्ता गठबन्धनका तर्फका उम्मेदवार बनेका (एकीकृत समाजवादी)का कृष्णलाल महर्जनले १४७७ मत ल्याएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १०:२१   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।