Logo

राजनीति

गगन थापा उम्मेदवार रहेका काठमाडौं–४ मा मतगणना सुरू



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ । बुढानीलकण्ठ नगरपालिका–२ चपलिस्थित जेष्ठ नागरिक भवनमा मतगण्ना सुरु भएको हो ।

काठमाडौं–४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन कुमार थापा, नेकपा एमालेका उम्‍मेदवार राजन भट्टराई मुख्‍य प्रतिस्पर्धी मानिएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार ११:१९   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।