Logo

राजनीति

ललितपुर–३ मा गठबन्धनलाई पछि पार्दै एमालेको अग्रता कायमै, तोसिमा तेस्रो स्थानमा



काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा नेकपा एमालेको अग्रता कायमै छ । एमालेका उम्मेदवार अमृत खड्काले ७८४ मतका साथ अग्रता कायमै राखेका हुन् ।

यस्तै माओवादी केन्द्रकी पम्फा भुसालले ६९४ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले ६७४ मत पाउँदै तेस्रो स्थानमा छिन् । यस्तै क्षेत्र नम्बर ३ मा ७० मत बदर भएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार ११:२३   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।