Logo

राजनीति

काठमाडौं–६ मा स्वतन्त्र पार्टीका शिशिर खनालको अग्रता, पछ्याउँदै सर्वेन्द्र खनाल



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुरुवाती अग्रता रहेको छ । २०० मत गनिसक्दा रास्वपाका शिशिर खनालले ८० मतले अग्रता लिएका छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ५१ मत प्राप्त गर्दा नेपाली कांग्रेसका भीमसेनदास प्रधान ३८ मतका साथ तेस्रो स्थानमा छन् । राप्रपाका विष्णुप्रसाद आचार्यले १४ मत पाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १२:००   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।