काठमाडौं । काठमाडौं–४ मा नेपाली कांग्रेसका गगन थापाले अग्रता लिएका छन् । जारी मतगणनामा थापाले ६६८ मत पाएका छन् भेन नेकपा एमालेका राजन भट्टराईले ६३३ मत पाएका छन् ।
त्यस्तै राप्रपाका उम्मेदवार ठाकुर मोहन श्रेष्ठले ६४, स्वतन्त्र उम्मेदवार अर्जुन कुमार प्रसाईंले २८ र हाम्रो नेपाली पार्टीका उम्मेदवारले १९ मत पाएका छन् ।




















प्रतिक्रिया