डडेल्धुरा । डडेल्धुराको मतगणना दिउँसो २ बजेबाट सुरु हुने भएको छ । अहिले सर्वदलीय बैठक बसिररहेको र २ बजेपछि मतगणना सुरु हुने प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।
प्रतिनिधि सभामा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेस बीपीका वरिष्ठ उपाध्यक्ष कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाल, विक्रमबहादुर शाहीलगायत ८ जना उम्मेदवार छन् ।




















प्रतिक्रिया