Logo

प्रमुख समाचार

कैलाली-१ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता



कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । 

नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ चौधरीले ३३ मत ल्याएकी छिन् । चौधरी ढकिया चिन्हबाट प्रतिस्पर्धामा छिन् । 

प्रतिद्वन्द्वी कांग्रेसका रामजनम चौधरीले २७ मत ल्याएका छन् । यस्तै एमालेका तपेन्द्र रावलले २३ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १३:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।