काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र कांग्रेस युवा नेता प्रदीप पौडेल मुख्य प्रतिस्र्धी मानिएको काठमाडौं क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ । टोखा नगरपालिकाको कार्यालय, त्रिसमाज भवनमा मतगणना थालिएको हो ।
सुरुमा प्रतिनिधि सभातर्फको मतगणना सकेपछि अन्य मतगणना हुने भएको छ । यहाँ पोखरेल र पौडेलसहित विवकशील अभियानकी रञ्जु दर्शना, भ्रष्टाचारविरुद्ध अभियन्ता हेमराज थापालगायतका प्रतिस्पर्धी छन् ।




















प्रतिक्रिया