Logo

राजनीति

ललितपुर–१ मा एमालेका सिलवालाई ५ सय बढी मतको अग्रता, स्वतन्त्र पार्टी चौथोमा



काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार नवराज सिलवालले सुरुवाती अग्रता लिएका छन् । उनले ५ सय भन्दा बढी मतको अग्रता बनाएका छन् ।

पछिल्लो अपडेट अनुसार सिलवालले १ हजार २९५ मत प्राप्त गरेका हुन् । उनका निकटम प्रतिद्वन्द्वी उदयशमशेर राणाले ७०५ मत ल्याएका छन् ।त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन कुमा

र घिमिरेले १७९ मत तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका ९५ मत ल्याएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १४:२३   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।