Logo

प्रमुख समाचार

चितवन–१ मा गठबन्धनका विश्व पौडेलको अग्रता, स्वतन्त्र पार्टीका ढकालले पछ्याउँदै



चितवन । चितवन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विश्व पौडेलले अग्रता बनाएका छन् । ५०० मत गणना हुँदा पौडेलले २०१ मतसहित अग्रता लिएका हुन् ।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले पछ्याइरहेका छन् । ढकालले १३९ मत पाएका छन् भने एमालेका सुरेन्द्र पाण्डेले १२९ मत पाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १६:१६   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।