Logo

राजनीति

दाङ–२ मा शंकर पोखरेलविरुद्ध रेखा शर्माको अग्रता, स्वतन्त्र पार्टी तेस्रो स्थानमा



दाङ । दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्माले फराकिलो अग्रता लिएकी छिन् ।

प्रारम्भिक मतगणनाअनुसार शर्माले १४५० मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका नेकपा एमालेका शंकर पोखरेलले ८४६ मत प्राप्त गरेका छन् ।राष्ट्रिय स्वतन्त्र पा

र्टीका विशाल अधिकारी २८१ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १६:२२   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।