Logo

राजनीति

रुपन्देही–१ मा जनमत पार्टी गुरुङको अग्रता, घनश्याम भूसाल तेस्रो स्थानमा



रुपन्देही । रुपन्देही क्षेत्र नम्बर १ मा सिके राउत नेतृत्वको जनमत पार्टीले सुरुवाती अग्रता लिएका छ । ३०० मत गणना गर्दा जनमत पार्टीका कैलाश गुरुङले ८७ मत पाएका छन् । गुरुङलाई नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरीले पछ्याइरहेका छन् । चौधरीले ७४ मत पाएका छन् ।

नेकपा एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भूसालले ४६ मत पाएका छन् भने एमालेका छबिलाल विश्वकर्माले ४४ मत पाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १६:३६   :  बजे

156
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।