विराटनगर । मोरङको प्रतिनिधिसभा क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसल अग्रता कायमै राखेको छ ।
पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका डा. शेखर कोइरालाले ४२८ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका लालबाबु पण्डित ३३२ मत पाएका छन् ।
विराटनगरको आदर्श माध्यमिक विद्यालयमा मत गणना भइरहेको छ । २०७४ सालको निर्वाचनमा पण्डितले कोइरालालाई पराजित गरेका थिए ।




















प्रतिक्रिया