दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरीले सुरुवाति अग्रता लिएका छन् ।
सत्ता गठबन्धनका उम्मेदवार चौधरीले ८९ मत पाएका छन् । उनलाई पछ्याइरहेकी नेकपा एमालेकी शान्ता चौधरीले ५० मत पाएकी छन् ।
राजनीति
५ मंसिर २०७९, सोमबार १६:५३
दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरीले सुरुवाति अग्रता लिएका छन् ।
सत्ता गठबन्धनका उम्मेदवार चौधरीले ८९ मत पाएका छन् । उनलाई पछ्याइरहेकी नेकपा एमालेकी शान्ता चौधरीले ५० मत पाएकी छन् ।
प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १६:५३ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया