Logo

राजनीति

काठमाडौं-१ मा कांग्रेसका प्रकाशमानलाई पछि पार्दै राप्रपाका रवीन्द्र अगाडि



काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना जारी रहेको छ । ४ बजेसम्म प्राप्त नतिजाअनुसार राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका रवीन्द्र मिश्र झिनो मतले अगाडि रहेका छन् । मिश्र २४१७ मतसहित सबैभन्दा अगाडि रहेका छन् ।

त्यस्तै उनीभन्दा पछाडि दोस्रो स्थानमा रहेका कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले २३०२ मत प्राप्त गरेका छन् ।

त्यस्तै एमालेका किरण पौडेलको १४४० मत रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले १३६५ मत प्राप्त गरेका छन् । नेपाल सुशासन पार्टीका रमेश खरेलले १ सय ३५ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १७:०३   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।