Logo

प्रमुख समाचार

सल्यानमा प्रकाश ज्वालाको अग्रता, एमालेभन्दा स्वतन्त्र अगाडि



सल्यान । सल्यानमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाले लाअग्रता बनाएका छन् । पछिल्लो मत परिणाम अनुसार ज्वालाले १ हजार ६४ मत पाएका छन् ।

उनलाई स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले पछ्याइरहेका छन् । पुतली चिन्हबाट उम्मेदवार रहेका शाहले ७५५ मत पाएका छन् । नेकपा एमालेका राजेन्द्रवीर राय स्वगतन्त्रभन्दा पछडि छन् । उनले २९७ मत पाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १७:२८   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।