बाँके । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)का धवलशमशेर राणाले बाँके क्षेत्र नम्बर २ बाट अग्रता लिएका छन् । कुल ४२५५ मत गणना हुँदा राणाले २३४६ मत ल्याएका छन् ।
यस्तै जनता समाजवादी पार्टीका मोहम्मत इस्तियाक राईले १११३ मत र कांग्रेसका सुदिपनरसिंह राणाले ३०२ मत ल्याएका छन् । राईलाई एमालेले राणालाई सत्ता गठबन्धनले सघाएका छन् । दुवैवटा गठबन्धनलाई पछि पार्दै धवल शमशेर राणाले अग्रता लिएका हुन् ।




















प्रतिक्रिया