नवलपरासी । कांग्रेस नेता विनोद चौधरीले नवलपरासीमा अग्रता लिएका छन् । अहिले यहाँ १७१६ मत गणना भएको छ ।
प्राप्त जानकारी अनुसार चौधरीले ८०० मत प्राप्त गर्दा कोदालो चुनाव चिह्नमा जनता प्रगतिशील पार्टीका हृदयश त्रिपाठीले ५ सय मत पाएका छन् ।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले २०० र राप्रपाका भोजराज ढकालले ११६ मत पाएका छन् ।




















प्रतिक्रिया