Logo

राजनीति

इलाम–१ मा झलनाथ खनाललाई पछि पार्दै महेश बस्नेतले लिए अग्रता



इलाम । इलाम क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका सम्मानित नेत एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पछि पार्दै नेकपा एमालेका महेश बस्नेतले अग्रता लिएका छन् । बस्नेतले १ हजार २५८ मत प्राप्त गरेका छन् ।

उनलाई खनालले १ हजार ४१ मत ल्याउँदै पछ्याइरहेका छन् । खनाल सत्ता गठबन्धनका उम्मेदवार हुन् । उक्त क्षेत्रमा अहिलेसम्म ४ हजार मतगणना सकिएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १८:०२   :  बजे

282
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।