Logo

राजनीति

झापा–१ मा विश्वप्रकाशलाई अग्रता, पछ्याउँदै अग्नि खरेल



काठमाडौं । झापाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र ५ मा नेपाली कांग्रेका महामन्त्री विश्वप्रकाश शर्माले अग्रता लिएका छन् । ४०० मत गणना हुँदा शर्माले २१७ मत पाएका छन् ।

यस्तै उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेल १०३ मत पाएका छन् । शर्मा सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १८:१५   :  बजे

252
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।