Logo

प्रमुख समाचार

कपिलवस्तु–३ मा कांग्रेसका शाहको अग्रता, एमालेका गुप्ता पछिपछि



काठमाडौं । कपिलवस्तु प्रतिनिधि सभा क्षेत्र ३ मा नेपाली कांग्रेसले अग्रता लिएका छ । साँझ ६ बजेसम्म ४२५१ मतगणना हुँदा कांग्रेसका अभिषेक प्रताप शाहले १३०८ मतका साथ लिड गरिरहेका छन् ।

यस्तै, नेकपा एमालेका मंगल प्रसाद गुप्ता ९१६ मतका साथ शाहलाई पछ्याइरहेका छन् ।तेस्रो स्थानमा र।हेका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाश रजौरियाले ८७५ मत पाउँदा स्वतन्त्र उम्मेदवार इश्वरदयाल मिश्रले ६३१ मत पाएका छन् ।

कुल ४२५१ मत गतगणना हुँदा १४० बदर बदर भएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १८:३९   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।