Logo

प्रमुख समाचार

चितवन–२ मा एमालेका पाेखरेलको अग्रता कायमै, रवि लामिछाने तेस्रो स्थानमा



काठमाडौं । चितवन प्रततिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेले अग्रता कायमै राखेको छ । पछिल्लो पटक सार्वजनिक मतपरिणामअनुसार २२८५ मत गन्दा गणना हुँदा एमालेका कृष्णभक्त पोखरेलले ११४४ मत पाएका छन् ।

नेपाली कांग्रेसका उमेश श्रेष्ठले ७०४ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिसमेत रहेका रवि लामिछानेले २६० प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १८:४५   :  बजे

255
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।