Logo

प्रमुख समाचार

लमजुङमा एमालेका पृथ्वीसुब्बा गुरुङको अग्रता, देव गुरुङ पछिपछि



काठमाडौं । लमजुङमा नेकपा एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले अग्रता लिएका छन् । माओवादी केन्द्रका उम्मेदवार देव गुरुङलाई पछि पार्दै उनी अगाडि बढेका हुन् ।

कोलासोथर गाँउपालिका र दुधपोखरी गाँउपालिको गरि ४९०४ मत गणना हुँदा एमालेका पृथ्वी सुब्बा गुरुङले २५०८ मत पाएका छन् । माओवादीका देवप्रसाद गुरुङले २०८७ मत पाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १८:५२   :  बजे

186
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।