काठमाडौं । पश्चिम नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा २४४८ मत गन्दा कांग्रेसका विनोद चौधरीले अग्रता लिएका छन् ।
चौधरीले ८६५ मत पाउँदा ह्रदयेश त्रिपाठीले ६३३ मत पाएका छन् । रास्वपाले ४४५ मत पाएको छ भने राप्रपाले १४२ मत पाएको छ ।
प्रमुख समाचार
५ मंसिर २०७९, सोमबार १९:२०
काठमाडौं । पश्चिम नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा २४४८ मत गन्दा कांग्रेसका विनोद चौधरीले अग्रता लिएका छन् ।
चौधरीले ८६५ मत पाउँदा ह्रदयेश त्रिपाठीले ६३३ मत पाएका छन् । रास्वपाले ४४५ मत पाएको छ भने राप्रपाले १४२ मत पाएको छ ।
प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १९:२० : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया