Logo

प्रमुख समाचार

चितवन ३ मा कांग्रेसका बागीलाई अग्रता, माओवादीका अधिकारी राप्रपाभन्दा पछि



चितवन । चितवन क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले सुरुवाती अग्रता लिएका छन् । नेपाली कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका कोइरालाले २९६ मतका साथ अग्रता लिएका हुन् ।

दोस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका बिक्रम पाण्डेले २६५ मत ल्याएका छन् । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी तेस्रो स्थानमा छन् ।उनले

२५६ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले २४६ मत ल्याएकी छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १९:३४   :  बजे

405
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।