रोल्पा । रोल्पामा नेकपा माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुनले अग्रता लिएका छन् । १ हजार ६१२ मत गणना हुँदा उनले १ हजार १५५ मत पाएका छन् ।
दोश्रोमा एमाले उम्मेदवारले २१७ मत पाएका छन् । तेस्रोमा राप्रपाले ८५ मत पाएको छ । १४२ मत बदर भएको छ ।
प्रमुख समाचार
५ मंसिर २०७९, सोमबार १९:४१
रोल्पा । रोल्पामा नेकपा माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुनले अग्रता लिएका छन् । १ हजार ६१२ मत गणना हुँदा उनले १ हजार १५५ मत पाएका छन् ।
दोश्रोमा एमाले उम्मेदवारले २१७ मत पाएका छन् । तेस्रोमा राप्रपाले ८५ मत पाएको छ । १४२ मत बदर भएको छ ।
प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १९:४१ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया