Logo

राजनीति

नवलपरासी–१ मा हृदेयशसँगको मतान्तर बढाउँदै विनोद चौधरी



काठमाडौं । नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विनोद चौधरीले जनता प्रगतिशिल पार्टीका हृदेयश त्रिपाठीसँगको मतान्तर बढाउँदै लगेका छन् ।

उनले १ हजार ५२७ मत पाउँदा त्रिपाठीले १ हजार २९२ मत पाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार २१:०७   :  बजे

906
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।