Logo

राजनीति

गोरखा–२ मा गणना भएको कुल मतको आधाभन्दा बढी प्रचण्डले पाए



काठमाडौं । गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ फराकिलो सुरुवाती अग्रता लिएका छन् । प्राप्त मतगणनाको मतपरिणामअनुसार प्रचण्डले २०० मत गन्दा १३८ मत पाएका छन् ।

यस्तै एमालेका उम्मेदवार अब्दुस मियाले जम्मा १३ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले २८ मत पाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार २१:११   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।