Logo

प्रमुख समाचार

डोटी–१ मा प्रेम आलेको अग्रता, पछ्याउँदै एमालेकी गौरी



डोटी । डोटी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका प्रेम आलेले अग्रता लिएका छन् । एक हजार ३ सय मत गणना हुँदा उनले ७ सय ५० मतका साथ अग्रता लिएका हुन् ।

यस्तै एमालेकी गौरी ओलीले ४ सय ५० मत ल्याएकी छन् भने स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ५२ र राष्ट्रिय स्वतन्त्र पार्टीका केशव बलायरले ६ मत ल्याएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार २१:३७   :  बजे

468
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।