Logo

प्रमुख समाचार

एमाले महासचिव पोखरेल १०३१ मतले पछाडि 



दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेल १०३१ मतले पछि परेका छन् । दाङ क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यमा गठबन्धनकी उमेदवार तथा नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्मा खड्काले अग्रता कायमै राखेकी छन् ।

रेखाले ५ हजार ३९३ मत प्राप्त गर्दा नेकपा एमालेका महासचिव शंकर पोखरेलले ४ हजार ३६२ मत प्राप्त गरेका छन् ।

उनीहरु बीचको मतान्तर १०३१ रहेको छ । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले २ हजार २०६ मत प्राप्त गरेका छन्  ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार ०६:२९   :  बजे

303
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।