Logo

राजनीति

काठमाडौं–२ मा स्वतन्त्र पार्टीलाई पछ्याउँदै राप्रपा



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले दोश्रो स्थानबाट पछ्याइरहेको छ । रास्वपाकी शोविता गौतमले ३ हजार ९५४ मत पाएकी छिन् । राप्रपाकी कुन्ती पोखरेलले ३ हजार २४ मत पाएकी छिन् । 

माओवादी केन्द्रकी ओनसरी घर्तीले २ हजार ८१६ मत पाएकी छिन् भने एमालेका मणीराम फुँयालले २ हजार ५७१ मत पाएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार ०८:२७   :  बजे

258
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।